Thursday 25 September 2008

एकतिन खुँगा सडक उधघाटन समारोह

मिति २०६२ साल असार २६ 4th july 2005 को दिन एकतिन खुँगा बासी जनताको लागी खुशिको दिन थियो नेपालको मेची अन्चल पाँचथर जिल्लाको एकतिन खुँगा गा.बि. स.मा पहिलो चोटि मोटर पुगेको थियो। यस्तो दुर्गम क्षेत्रमा पहिलो चोटि मोटर गडेको देखेर गाउ बासीहरू खुशि हुन स्वाभाविक थियो ।एकतिन खुँगा बासि जनताको आफनै मेहनत पसिना बगाएर यो सडक खनिएको थियो भने । श्री खगेन्द्र जबेगुको बिषेश योगदान अनि हुकुडेक कम्पनी र कम्पनीका इन्जिनियरहरूको सहयोगले यो सडक खनिएको थियो।उधघाटनको समारोमा बिभिन्न राजनिति पार्टिका बुद्धिु जिबि लगायल बिभिन्न संगठनकाहरूको महानुभाब अनि आम गाउले बासीको उपस्थिति थियो।उधघाटनको क्रममा खुँगा गा.बि.स.मै जन्मनु भएका भु.पु. मन्त्री श्री मान बहादुर जबेगु र पदम प्रसाद जबेगुले संयु्त्त रूपमै रिबिन काटि पहिलो चोटि संयत्त उधघाटन गर्नु भएको थियो।भने बिर्धाथी भाइ बहिनीहरूले रमाइलो नृत्य प्रस्तुत गरेर उधाटनलाइ स्वागत गरेको थियो।नौ मति पन्चे बाजा अनि लिम्बुहरूको परमपरागत बाजा च्याब्रङ बजाएर उधघाटन गरिएको थियो।

बिरेस जबेगु हाल जर्मनी

Monday 1 September 2008

SONIA 5TH BIRTHDAY

SONIA 5TH BIRTHDAY
Video verschickt von ashoksubba

SONIA 5TH BIRTHDAY

Tuesday 17 June 2008

Thursday 12 June 2008

BubbleShare: Share photos - Play some Online Games.

Wednesday 11 June 2008

myspace codes
Click here for Myspace glitter graphics and Myspace layouts

Thursday 29 May 2008

गणतन्त्र जिन्दबाद


२४० बर्ष लामो जहानिय शाह बंशकोहरूको सासन आज मे २८ बुधबार २००८ देखि बिधिगत रूपमा समाफत भएको छ। एक युगमा हुन यस्तो किसिमको परिर्बतन शायद नेपाली इतिहासमा धेरै नहोला आजको दिन देखि नेपाली जनताको भाग्यको दोका खुलेको छ नेपाली हामीहरू आफुहरूमै मिलेर एक जुट भएर राषट्र निर्माणको काममा लाग्येो भने मात्र गणतन्त्र आएको पनि सार्तक होला ।पहिलेकै जस्तो कुर्सिको लागी नेताहरू लालची बने भने परिर्वतन भएको कुनै औचित्य नहोला है होसियार फेरि नेपाली जनताले सुखले सास फेर्न सक्ने छैन है।




बिरेस जबेगु हाल जर्मनी

Wednesday 7 May 2008

सुनिता


सुनिता

Friday 18 April 2008

Thursday 13 March 2008

Sunday 9 March 2008

दशै २०६४ सिनामंगलमा

Film
Video verschickt von ashoksubba

यो हो सबै भन्दा पहिलो भाग बाँकि भागहरू अपलो हुने क्रममै छ धन्यबाद
बिरस जबेगु

दशै २०६४ मनाउदै

दशै २०६४ मनाउदै
Video verschickt von ashoksubba

दशै मनाउदै

दशै २०६४ मनाउदै जबेगु परिवारहरू

Film_0001
Video verschickt von ashoksubba

SINA MANGAL KATHMANDU

Film_0002

Film_0002
Video verschickt von ashoksubba

numahangama

Sunday 24 February 2008

जबेगु मुल निवास काहुले खुँगा

जबेगु मुल निवास काहुले खुँगा

हाम्रो स्वः बाजे जगत बहादुर जबेगुले र्निमाण गरेको यो काहुले जबेगुकै मुल घर सबै काहुले खुँगा का युवा जबेगुहरू बैदेशिक रोजगारिको लागि बिदेशिए पछि यो जबेगुहरूकै मुल थलो संहार बिहिन अबस्थामा भत्किन लागेको छ।

Saturday 16 February 2008

Sunday 20 January 2008

Friday 18 January 2008