Monday 26 November 2007

दशै २०६४ जर्मनीको कार्यक्रम

एलिना गुरूङ र केशब शर्मा नाच्दै

Monday 12 November 2007

एलिना गरूङ रक्षा पाठक सुजिना गुरूङ को नाच हेर्नुहोस (दशै २०६४ जर्मनी)

जर्मनीको गल्सेन क्रखेनमा लाली गुराँस परिवारले आयोजना गरेको बडा दशै २०६४ को कार्यक्रम भब्य रूपमा मनाए सोही परिवारका बाल बालिका हरूले रमाइलो नाँच गान प्रस्तुत गरेको थियो।


सह, सचिब
बिरेस जबेगु
लाली गुराँस परिवार (जर्मनी)

जन्म जर्मनी संकृति नेपाली


सात समुद्र टाडा रहेर पनि आफनो परमपरा संकृति लाइ कसैले पनि बिर्सन सक्दैन।
जर्मनीको गल्सेन क्रिखेनका साना साना भाइ बहिनीहरूले नेपालीहरूका महान दोस्रो चाड तिहारमा घर घरमा देउसी खेल्दै।


फोटोः बिरेस