Monday, 12 November 2007

जन्म जर्मनी संकृति नेपाली


सात समुद्र टाडा रहेर पनि आफनो परमपरा संकृति लाइ कसैले पनि बिर्सन सक्दैन।
जर्मनीको गल्सेन क्रिखेनका साना साना भाइ बहिनीहरूले नेपालीहरूका महान दोस्रो चाड तिहारमा घर घरमा देउसी खेल्दै।


फोटोः बिरेस

No comments: