Monday, 12 November 2007

एलिना गरूङ रक्षा पाठक सुजिना गुरूङ को नाच हेर्नुहोस (दशै २०६४ जर्मनी)

जर्मनीको गल्सेन क्रखेनमा लाली गुराँस परिवारले आयोजना गरेको बडा दशै २०६४ को कार्यक्रम भब्य रूपमा मनाए सोही परिवारका बाल बालिका हरूले रमाइलो नाँच गान प्रस्तुत गरेको थियो।


सह, सचिब
बिरेस जबेगु
लाली गुराँस परिवार (जर्मनी)

No comments: