२४० बर्ष लामो जहानिय शाह बंशकोहरूको सासन आज मे २८ बुधबार २००८ देखि बिधिगत रूपमा समाफत भएको छ। एक युगमा हुन यस्तो किसिमको परिर्बतन शायद नेपाली इतिहासमा धेरै नहोला आजको दिन देखि नेपाली जनताको भाग्यको दोका खुलेको छ नेपाली हामीहरू आफुहरूमै मिलेर एक जुट भएर राषट्र निर्माणको काममा लाग्येो भने मात्र गणतन्त्र आएको पनि सार्तक होला ।पहिलेकै जस्तो कुर्सिको लागी नेताहरू लालची बने भने परिर्वतन भएको कुनै औचित्य नहोला है होसियार फेरि नेपाली जनताले सुखले सास फेर्न सक्ने छैन है।
बिरेस जबेगु हाल जर्मनी
No comments:
Post a Comment